आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

५ श्रावण २०७८, मंगलवार १५:२९

काठमाडौं । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.५ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३८ करोड ७८ लाख २० हजार ९६८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्यालि हाइड्रोपावरको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्सको २४ करोड १८ लाख, एनआईसी एशिया बैंकको २३ करोड ४९ लाख र एग्रिकल्चर डेभलपमेन्ट बैंकको २२ करोड ७४ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*