लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

६ श्रावण २०७८, बुधबार ११:१८

काठमाडौं । लुम्विनी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश नं. २ का लागि प्रदेश म्यानेजर, प्रदेश सहायक म्यानेजर माग गरेको छ । साथै असिस्टेन्ट म्यानेजर, अफिसर लेभल, असिस्टेन्ट लेभल, ब्रान्च म्यानेजर, सहायक ब्रान्च म्यानेजरको समेत माग गरेको हो ।

त्यस्तै, नयाँ खुल्न लागेको ब्रान्चहरुका लागि समेत बैंकले कर्मचारी माग गरेको छ । ईच्छुक योग्यता पुगेका व्यक्तिले कम्पनीको इमेलमार्फत सो पदका लागि निवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*