नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

६ श्रावण २०७८, बुधबार १४:४५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर साउन १२ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन पुनर्बीमा कम्पनीले आग्रह गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*