ग्रिन डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग

६ श्रावण २०७८, बुधबार १५:०३

काठमाडौँ । ग्रिन डेभलपमेन्ट बैंकले पोखराका शाखा कार्यालयको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना सार्वजनिक गर्दै रिलेसनशिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनीयर अफिसरसम्मका लागि कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले साउन १८ गतेसम्म आवश्यक विवरण खुलाए आवदेन दिन बैंकले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*