३५ प्रतिशत लाभांश दिने लक्ष्मी इक्वीटी फण्डको निर्णय

७ श्रावण २०७८, बिहीबार ११:१३

काठमाडौं । लक्ष्मी ईक्वीटी फण्डका इकाइधनीहरुले ३५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । सो फण्डको प्रबद्र्धक लक्ष्मी क्यापिटलको आज विहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट इकाइधनीहरुलाई सो मुनाफा दिने निर्णय गरिएको हो ।

लक्ष्मी बैंक मुख्य प्रबद्र्धक रहेको लक्ष्मी क्यापिटलले सञ्चालन गरेको लक्ष्मी ईक्वीटी फण्डका ईकाई धनीहरुले प्रति इकाई साढे तीन रुपैयाँ कर सहित लाभांश पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*