सुपर लघुवित्तमा रोजगारीको अवसर

७ श्रावण २०७८, बिहीबार १६:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त सुपर लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रीय कार्यालय र शाखा कार्यालयका लागि कर्मचारी मागेको हो । लघुवित्तले आन्तरिक लेखा परिक्षण विभाग अधिकृतमा १ जना, योजना अनुगमन तथा कर्जा विभाग अधिकृतमा २ जना र सूचना तथा प्रविधि विभाग अधिकृत १ जना आवश्यक रहेको जनाएको छ ।

त्यसैगरी, सहायक, बरिष्ठ सहायक सुपरिवेक्षक(शाखाप्रमुख) र कनिष्ठ सहायक प्रशिक्षार्थीमा केहि सख्यामा कर्मचारी माग गरेको हो । इच्छुक योग्यता प्राप्त व्यक्तिले साउन २० गते बुधबार कार्यालय समय भित्र सम्पूर्ण विवरण सहित केन्द्रीय कार्यालय वा इमेल मार्फत आवेदन दिन सक्ने लघुवित्तले जानकारी दिएको छ ।

One thought on “सुपर लघुवित्तमा रोजगारीको अवसर

  1. Amar Bahadur shahi says:

    Post junior assistant

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*