नेपाल धितोपत्र बोर्डले ६ महिनाका लागि मुद्दति खातामा लगानी गर्ने

७ श्रावण २०७८, बिहीबार १७:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ।बोर्डमा रहेको लगानीयोग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’ को अधीनमा रही ६ महिनाका लागि मुद्दति खातामा गर्नका लागि प्रस्ताव आह्वान गरेको हो।

जसका कारण इच्छुक बैंकले मितिले ७ दिनभित्र कार्यालय समयभन्दा १ घन्टा अगाडि आवश्यक कागजपत्रसहित तोकिएको मुद्दति खाता फाराम भरी सिलबन्दी प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*