नेपाल धितोपत्र बोर्डले ६ महिनाका लागि मुद्दति खातामा लगानी गर्ने

७ श्रावण २०७८, बिहीबार १७:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्ने वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ।बोर्डमा रहेको लगानीयोग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०६७’ को अधीनमा रही ६ महिनाका लागि मुद्दति खातामा गर्नका लागि प्रस्ताव आह्वान गरेको हो।

जसका कारण इच्छुक बैंकले मितिले ७ दिनभित्र कार्यालय समयभन्दा १ घन्टा अगाडि आवश्यक कागजपत्रसहित तोकिएको मुद्दति खाता फाराम भरी सिलबन्दी प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*