आदर्श लघुवित्तको बिक्रि प्रबन्धकमा बिओके क्यापिटल नियुक्त

७ श्रावण २०७८, बिहीबार १८:०१

काठमाडौं । आदर्श लघुवित्तले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटल विक्री प्रबन्ध नियुक्त गरेको छ ।उक्त सम्झैतापत्रमा लघुवित्तको तर्फबाट सिईओ राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् ।

लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*