ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि सेवा दिने

७ श्रावण २०७८, बिहीबार १८:२०

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले शनिबार पनि कार्यालय संचालन गर्ने भएको छ। क्यापिटलले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै साउन ९ गते (शनिबार) नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमा बिशाल बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संचालन गर्ने क्यापिटले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*