कृषि विकास बैंकको सेवा २ दिन बन्द हुने, सिष्टम अपग्रेड हुँदै

८ श्रावण २०७८, शुक्रबार ११:३४

काठमाडौँ । कृषिविकास बैंक लिमिटेडको सेवा दुई दिनका लागि बन्द गरिने भएको छ । बैंकले कोर बैकिङ सफ्टवयरको भर्सन १६ लाईल अपग्रेड गरी भर्सन २० मा गर्ने प्रयोजनका लागि दुई दिन कारोबार बन्द गर्न लागेको हो ।

बैंकले साउन ८ गते शुक्रबार दिउँसो २ बजेर ३० मिनेट देखि साउन १० गते बिहान १० बजेसम्म बैंकले प्रवाह हुने सिबिएस सँग सम्बन्धित सम्पूर्ण सेवा तथा डिलिभरी च्यानल ( एटिएम, इन्टरनेट बैंकिङ, क्रडिट कार्ड, किसान क्रडिट कार्ड ) बन्द रहने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*