लक्ष्मी इक्विटी फण्डको लाभांश लिन बुक क्लोज मिति तय

८ श्रावण २०७८, शुक्रबार १३:४८

काठमाडौँ । लक्ष्मी इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ ।

लक्ष्मीम्युचुअल फण्डद्धारा सञ्चालित लक्ष्मी इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि साउन १५ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बुकक्लोजको अघिल्लो दिन साउन १४ गते नेप्सेमा कारोबार भई कायम इकाइधनीले लाभांस प्राप्त गर्न सक्ने जनाएको छ ।
लक्ष्मीक्युचुअल फण्ड अन्तर्गत संचालितलक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७७ ।०७८ को लागि योजनाको इकाईधनिलाई कर सहित ३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषण गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*