आरबीबी म्युचुअल फण्डको इकाई बाँडफाँड

८ श्रावण २०७८, शुक्रबार १३:५०

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रबद्र्धक रहेको आरबीबी म्युचुअल फण्डको १ इकाई बाँडफाँड भएको छ ।

आरविवि मर्चेन्ट बैेंकिङ लिमिटेडले प्रति इकाई मुल्य रु १० का दरले १० करोड इकाई असार २३ गते देखि असार २७ गतेसम्म सार्वजनिक रुपमा निष्कासन तथा बिक्री ल्याएको थियो ।

सो इकाईमा माग भन्दा बढि रकमको आवेदन परेपछि आकारको २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड बराबरको १२ करोडड ५० लाख इकाई कायम गरी निष्कासन अवधिभित्र प्राप्त भएका रितपूर्वक आवेदन दिने आवेदकहरुलाई साउन ७ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*