एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने

८ श्रावण २०७८, शुक्रबार १६:४६

 

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुलाई बिगमार्टमा छुट दिने सम्झौता भएको छ ।
बैंकको ई एनएमबि मोबाईल बैकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारको दिन ग्राहक तथा कर्मचारीहरुले फलफूल तथा तरकारी समान खरिद गर्दा २५ प्रतिशतसम्मको छुट दिने ब्यवस्था गरेको हो ।

छुट सम्बन्धि सम्पूर्ण जानकारीका लागि बैंकको आधिकारी इमेलमा ग्राहकहरुले इमेल गर्ने सक्नेछन् । अहिले देशभरमा बैंकका १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिदै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*