ग्लोबल आइएमई क्यापिटलले भोलि पनि कार्यालय संचालन गर्ने

८ श्रावण २०७८, शुक्रबार २३:११

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले भोलि पनि कार्यालय संचालन गर्ने भएको छ। क्यापिटलले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै साउन ९ गते (शनिबार) नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमा बिशाल बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संचालन गर्ने क्यापिटले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*