आरएसडिसी लघुवित्त कम्पनीको सिईओमा ध्रुव कुमार पौडेल नियुक्त

१० श्रावण २०७८, आईतवार १२:२०

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सिईओमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् ।

कम्पनीको यही साउन ९ गते विहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सिईओमा भाद्र १० गतेदेखि लागू हुने गरी पौडेललाई नियुक्त गरेको हो ।

पौडेलको कार्यकाल चार वर्ष तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*