नेपाल बंगलादेश बैंकको ८ औँ विस्तारित सेवा केन्द्र संचालन

१० श्रावण २०७८, आईतवार १३:२४

काठमाडौँ । नेपाल बंगलादेश बैंकले आफ्नो ८ औँ बिस्तारित सेवा केन्द्र मोरङ जिल्लाको बुधबारे बजारमा औपचारीक रुपमा सुरु गरेको छ । सो सेवा केन्द्रको सुभारम्भ प्रदेश न १ मोरङ ख का सांसद उपेन्द्र घिमिरेले गरेका थिए ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुराउने एक बैंक खाता नेपाल सरकारको नीतिलाई सघाउ पुग्ने लक्ष्य बैंकले राखेको छ । अहिले बंैकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर र ८२ एटिएमबाट सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*