नेपाल एग्रो लघुवित्तद्धारा शेयरधनीलाई बोनस शेयर वितरण

११ श्रावण २०७८, सोमबार ११:२१

काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयर वितरण गरको छ ।

संस्थाको असार २१ गते सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले कम्पनीका शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको हो ।

सोहि प्रस्ताब बमोजिम शेयरधनीको १४ प्रतिशत बोनस शेयर साउन ५ गते सूचिकृत भई साउन ८ गते शेयरधनिको हितग्राही खातामा जम्मा गरिएको संस्थाले जनाएको छ । संस्थाको शेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*