समृद्धि फाइनान्सले माग्यो लेखा अधिकृत

११ श्रावण २०७८, सोमबार ११:४६

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले काठमाडौंको लागि लेखा अधिकृत माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै लेखा अधिकृत पदको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सो पदमा योग्यता पुगेका इच्छुकलाई साउन १७ गतेसम्म कम्पनीको ईमेल [email protected] मार्फत आवेदन दिन आह्वान गरेको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*