सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचिकृत

११ श्रावण २०७८, सोमबार १४:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । उक्त बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*