७ कम्पनीमा लाग्यो सर्किट, आज हाइड्रोपावरकाले कमाए, लघुवित्तकाले गुमाए

१२ श्रावण २०७८, मंगलवार १५:३०

काठमाडौँ । आज पूँजी बजारमा २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २९.२३ अकंले बढ्दा १५ अर्ब माथिको कारोबार भएको छ ।

आज मल्टिप्रपोज फाइनान्स कम्पनी, खानीखोला हाईड्रोपार, यूनाइटेड मोदी हाईड्रोपावर, नेपाल हाईड्रो डेभलोपेर, जोशि हाईड्रो पावर, घलेम्दी हाईड्रो लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी, जानकी फाईनान्स, यूनिर्भसल पावर कम्पनी, हिमालयन पावर पाट्नर, यूनाईटेड आइडिआई मार्दी आरबि हाईड्रोपवरको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएका छन् ।


त्यसैगरी आज गुमाउने कम्पनीहरुमा सपोट माईक्रोफाइनान्स वित्तीय संस्थाको ५.७७ प्रतिशत अकं, उन्नती सहकारी लघुवित्तको ४.६८ प्रतिशत अकं, जन उत्थान समुदायीक लघुवित्त४.०६ प्रतिशत अककों, स्वाभिमान लघुवित्तको ३.९६ प्रतिशत अकं र सामता घरेलु लघुवित्तको ३.८१ प्रतिशत अकंले घट्को हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*