लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन

१३ श्रावण २०७८, बुधबार ११:०७

काठमाडौं । नेप्सेमा लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन भएको छ । कोषले लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कोषको मूल्य इकाई समाोजन भएको हो ।

अघिल्लो दिन मंगलबार कायम कोषको अन्तिम इकाईमूल्य १५ रुपैयाँ १२ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १२ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*