सुनको मूल्य ३ सय रुपैयाँले बढ्दा चाँदीको घट्यो

१३ श्रावण २०७८, बुधबार ११:५१

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

सनचाँदी व्यवसायी महासंघका अनुसारका अनुसार हिजो प्रतितोला ९१ हजार ८ सय को तोकिएको छापावाला सुन आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ३५५ कायम गरिएको छ । हिजो भने चाँदी १ हजार ३७० मा कारोबार भएको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*