३ कम्पनीमा लाग्यो सर्किट, यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१३ श्रावण २०७८, बुधबार १५:३१

काठमाडौँ । आज पूँजी बजारमा २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुदा १३ अर्ब माथिको कारोबार भएको छ ।

आज नारायणी डेभलोपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रगिरि हिल्स लिमिटेडको शेयरमा पोजेटिम सर्किट लागेर सर्वाधिक कमाउन सफल भएको हो । त्यस्तै, सोल्टी होटेलको ८.०६ प्रतिशत अकं, कर्पोरेट डेभलपमेन्ट बैंक ८.०५ प्रतिशत अकं र लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०५ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा पन्चकन्या माई हाइड्रोपावरको ५.०७ प्रतिशत अकं, सिंगटी हाईड्रो इर्नजिको ४.९८ प्रतिशत अकं, ग्रीनलाइफ हाईड्रोपावरको ४.१८ प्रतिशत अकं र पाँचथर पावर कम्पनीको ४.१५ प्रतिशत अकंले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*