फेरी ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

१४ श्रावण २०७८, बिहीबार ११:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ३ सयले बढ्को छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहको थियो ।

त्यस्तै, बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी पनि आज प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*