कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

१४ श्रावण २०७८, बिहीबार १३:५३

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, कन्ट्रायाक्टल, असिस्टेन्ट, सुपरभाइजर, जुनीयर अफिसर पदका लागि केही सख्यामा कर्मचारी मागेको हो । बैंकले आफ्नो कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी आवश्यक रहेकोले सो पद पूर्तिका लागि आवेदन माग गरेको जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरीकले साउन २० गते भित्र अनलाइन बाट आवेदन दिन सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*