ह्वाइट लोटस मोटर्सबाट स्कुटर र मोटरसाइकल किन्न कामना सेवा बैंकको इएमआई सेवा

१४ श्रावण २०७८, बिहीबार १४:०२

काठमाडौं । कामना सेवा बैंक र ह्वाइट लोटस मोटर्सबीच इएमआई सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट इएमआई सेवा प्रदान गर्नेछ ।

ह्वाइट लोटस मोटर्सले प्युर इभी लगाएत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको विक्रि वितरण गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*