गुडबिल फाइनान्ससहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१४ श्रावण २०७८, बिहीबार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५ दशमललव १३ अंकले गिरावट आएको छ । आज २ सय १७ कम्पनीको २६ करोड ४० हजार ३२ कित्ता शेयर खरिदबिक्रि हुँदा १० अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३३ करोड ९२ लाख रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको २९ करोड ४४ करोड रुपैयाँ, युनाईटेड मोदी हाईड्रोपावरको २५ करोड ४३ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*