आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

१४ श्रावण २०७८, बिहीबार १५:५०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो ।

कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*