नेप्सेमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन

१५ श्रावण २०७८, शुक्रबार ११:०१

काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इकाई मूल्य समायोजन भएको छ । फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनमा नेप्सेले सो इकाई मूल्य सामायोजन गरेको हो ।

अघिल्लो दिन बिहिबार कायम फण्डको अन्तिम इकाईमूल्य १७ रुपैयाँ ४० पैसाका आधारमा नेप्सेले नगल लाभांश पछिको उक्त फण्डको इकाई मूल्य १३ रुपैयाँ ९० पैसा कायम गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*