असार १७ गते देखि मेरो वालेट सेलपे वालेट सुरु

१७ असार २०७८, बिहीबार १४:३२

काठमाडौँ । सेलकमले यहि असार १७ गते देखि लागु हुने गरी अर्को सुचना नआए सम्मको लागि मेरो वालेट सेलपे वालेट शुरु गरेको छ ।सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट समेत चलाउन सकिने गरी नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले दोश्रो चरणको योजना शुरु गरेको छ ।

सेलकमले ल्याएको सो योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक ५० रुपैयाँसम्म र मोबाईल टपअपमा चार प्रतिशत क्यासब्याक पाउन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*