नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज

१८ असार २०७८, शुक्रबार ०८:१६

काठमाडौं । नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज हुने भएको छ।कम्पनीको सभा आज दिउँसो २ बजे कोषको केन्द्रीय कार्याल नयाँ बानेश्वरमा हुने भएको छ । उक्त सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार ८ गते बन्द भइसकेको छ । असार ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*