सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

१८ असार २०७८, शुक्रबार १७:२९

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् ।बैंकको गत जेठ २८ गते सम्पन्न बैंकको ३ सय ४५ औं संचालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८मा बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि सीइओविहीन थियो ।

पोखरेलसँग एनआईसी एशिया बैंक, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव रहेको कछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*