ज्योति विकास बैंकले ब्रान्च म्यानेजर र सहायक म्यानेजर माग्यो

२० असार २०७८, आईतवार १२:२४

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं र उपत्यका बाहिरका लागि ब्रान्च म्यानेजर र असिस्टेन्ट म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरको लागि र सहायक म्यानेजरको लागि शैक्षिक योग्यता तोकेको छ । इच्छुक शैक्षिक योग्यता पुगेका व्यक्तिले https://jbbl.com.np/career/ वेबसाइटमा गई साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*