सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत गौतमले दिए राजिनामा

२१ असार २०७८, सोमबार १०:४४

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतले राजनिमा दिएका छन् ।

असार २० गते बसेको संचालका समितिको ३४२ औं बैंठक समक्ष अधिकृत तुलसीराम गौतमले बैठक समक्ष राजीनामा दिएका हुन् । साथै उक्त राजिनामा संचालक समितिमा विचाराधिन रहेको जानकारी समेत बैंकले गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*