नेप्सेमा मिर्मिरे लघुवित्तको शेयर सूचीकृत

२१ असार २०७८, सोमबार १४:५८

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । लघुवित्तको २४ लाख ७९६ कित्ता शेयर नेप्सेमा संस्थाको आज मात्रै सो मात्राको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त लघुवित्तले स्वेदा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नुअघिको सेयर हालै नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर संस्थाको कल इन एडभान्समा जारी गरिएको अघिल्लो संस्थापक शेयर रहेको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*