नेप्सेमा हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार, यी हुन टप १० कम्पनी

२१ असार २०७८, सोमबार १५:२७

काठमाडौं । सोमबार नेप्से ११ अंकले घट्दा कारोबार समेत घट्न पुगेको छ । आज २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । सो कम्पनीको आज ४१ करोड २० लाख ८९ हजार ७३२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै अपर तामाकोशीको १९ करोड, नेपाल बैंक लिमिटेडको साढे १५ करोड, निफ्राको १३ करोड र नेपाल टेलिकमको १२ करोड भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*