आज यी कम्पनीका लगानीकर्ताले कमाए

२१ असार २०७८, सोमबार १५:३४

काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२.७४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २ सय २४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँको कारोबार भएको छ ।विशाल बजार कम्पनीको शेयर ९ दशमलव ९९ अंकले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको शेयर ८ दशमलव ०२ अंकले वृद्धि भएको छ।

छ्याङ्दी हाईड्रोपावर, गुडबिल फाइनान्सको डिभेञ्चर, सिईडिबि हाईड्रोपावर, नेपाल ल्यूब ओईएल, एचआईडिसिएल, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ र शिव्म सिमेन्ट्को शेयर वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*