जीवन विकास लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

२३ असार २०७८, बुधबार १२:३२

काठमाडौं । जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । सर्वसाधारणले भने ३ बजेपछि मेरो मार्फत आइपीओ हेर्न मिल्ने तयारी भईरहेको क्यापिटलले जानकारी दिएको छ ।

जस अनुसार सिइबिडी हाइड्रोपावरको वेबसाइट https://www.chdc.com.np/Page/index.php?PageID=1, बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट,https://www.nmbcl.com.np/, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login ,   कम्पनीको आधिकारी वेवसाईट रसिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्ने सकिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*