आज लघुवित्त कम्पनीकाले कमाए, हाइड्रोपावर कम्पनीकाले गुमाए

२३ असार २०७८, बुधबार १५:२६

काठमाडौं । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच गर्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा सिभिल लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको आज ३.१६ प्रतिशत अंकले कमाउन सफल भएको हो । त्यलगत्तै सामुदायिक लघुवित्तको २.८४ प्रतिशत अंक, साधना लघुवित्तको २.५९ प्रतिशत अंक, कालिका माइक्रोक्रेडिको २.२३ र नारायणी डेभलपमेन्ट बैंकको २.२५ प्रतिशत अंकले कमाएको हो ।

त्यस्तै आज सर्वाधिक गुमाउने कम्पनीमा अपर तामाकोशीको ५.४५ प्रतिशत अंकले गुमाएको छ । युनाइटेड आइडिआई मार्दि, राधी विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरले पनि आज गुमाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*