मिर्मिरे लघुवित्तले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

२४ असार २०७८, बिहीबार ११:५५

काठमाडौं । मिर्मिरे लघुवित्तले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । लघुवित्तले ९ दशमलवल १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो ।

गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*