आइएमई पे र मिडिया इन्टरनेशनलबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

२४ असार २०७८, बिहीबार १२:१२

काठमाडौं । आइएमई पे र मिडिया इन्टरनेशनलबीच वित्तीय साक्षरता कार्यक्रमका लागि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*