बुढानिलकण्ठको गणेश चोकमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

२४ असार २०७८, बिहीबार १३:४५

काठमाडौं । लक्ष्मी बैंकले बुढानिलकण्ठको गणेश चोकमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १ सय ३०औं शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएको हो ।

नयाँ शाखा विस्तारसँगै बैंकको संजाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*