कोभिड–१९ बारे नाडा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल

२४ असार २०७८, बिहीबार १५:४३

काठमाडौँ । कोभिड १९ का कारण समस्यामा परिरहेका व्यवसायीलाई सहजीकरण गर्ने सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीबीच छलफल गरेको छन् ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गरेको ६ सदस्य टोलीले विभागका महानिर्देशक प्रकाश पौडेलसँग व्यवसायीहरुका वर्तमानसमस्या सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएको समस्याबारे जानकारी गराएका थिए ।

नाडी उपाध्यक्ष तथा सवारीसाधन समितिका सभापति करण चौधरलिे एजेन्सी दर्तामा देखा परेका समस्या बारे पौडेललाइ जानकारी गराएका थिए । यातायातका सन्र्दभमा एक्जिम कोड पाँच बर्षका लागि नवीकरण हुने व्यवस्था र कोड लिदा पुराना फर्म पनि बैंक ग्यारेन्टी राख्नुपर्न कुरा समेत उठाएका हुन ।

नाडाले राखेको कुराहरुमा आफुले मध्य नजर गर्न बताएदै पौेडेले अटोमोबाल्सका सबै बुुँदागत रुपमा विभाग लाई राख्न आग्रह गरेको नाडाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*