मिर्मिरे लघुवित्तले एफपीओ बीबी रेटिङ पायो

२४ असार २०७८, बिहीबार १६:३८

कामठाडौं । मिर्मिरे लघुवित्तले एफपीओ निष्कासनका लागि रेटिङ प्राप्त गरेको छ। लघवित्तको एफपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । एफपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता सम्पन्न भईसेकेको छ । लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*