प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

२५ असार २०७८, शुक्रबार ०७:५४

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।

प्रतिकित्ता रू. ६०० अंकित दरको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*