नबिल बैंकले माग्यो म्यानेजर

२५ असार २०७८, शुक्रबार १२:२४

काठमाडौं । नबिल बैंकले म्यानेजर माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकले हेड लिगलमा म्यानेजर एम२/म्यानजेर एम३ र म्यानेजर लिगलमा म्यानेजर एम१ माग गरेको हो । बैंकले ४० वर्ष ननाघेका योग्यता पुगेका इच्छुक व्यक्तिलाई असार मसान्तसम्म आवेदन दिन आग्रह गरेको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*