नेपालको स्वास्थ्य तथा विद्यालयका क्षेत्रमा विश्व बैंकको १० करोड सहायता

२५ असार २०७८, शुक्रबार १८:४३

काठमाडौँ । विश्व बैंकले नेपालको विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानि गर्नका लागि १० करोड सहायता दिने भएको छ ।अहिले नेपालमा विद्यालय छोड्नेहरुको सख्या बढी रहेको हुदा ५ करोड छात्रवृत्ति लगायत अनुदान सहायतामा परिचालन गरिने र बाँकी ५ करोड स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कोरोना महामरी नियन्त्रणका प्रयासहरुमा परिचालन हुने छ ।

विश्व बैंकको कार्यकारी बोर्डले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*