उन्नति सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त

२७ असार २०७८, आईतवार ११:२४

काठमाडौँ । उन्नत्ति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले सचिव नियुक्त गरेको छ । कम्पनीले सो पदमा नायब प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीलाई नियुक्त गरेको हो ।

कम्पनीको शनिबार बसेको संचालक समितिको १६८ औं बैठकले सचीव पदमा अधिकारी लाई नियुक्त गरेको जानकारी गराएको हो ।

 

One thought on “उन्नति सहकार्य लघुवित्तको सचिवमा अधिकारी नियुक्त

  1. Dr. Hari Prasad Aryal says:

    Appointment of Honours!!
    Deputy CEO Mr. Narayan Adhikari was appointed as a General Secretary of Unnati Sahakarya Laghubitta Bittiya Sanstha Limited on 10th July, 2021.
    D-CEO Mr. Adhikari is an active, energetic and possess a depth experience in the field of financial management and administration. He has been working more than 25 years of experience together with the marginal people to high executive bodies of the bakers, most of the consumers has been highly appreciated his work deliberations performance.
    Let’s congratulates Banker Mr. Adhikari!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*