नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजबाट सुरु

२७ असार २०७८, आईतवार १२:२३

काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार आजदेखि बाट सुरु भएको छ ।यी दुई संस्थाबीच वैशाख १७ गते प्राप्तिबारे सम्झौता भएको थियो । राष्ट्र बैंकलेबाट गत १८ गते अन्तिम स्वीकृति पाएसँगै आजबाट यी दुई संस्थाबीच एकीकृत कारोबार भएको हो। नबिल बैंकको नामबाटै एकीकृत कारोबार सुरु भएको छ।

नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता कायम भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*