मन्जुश्री फाईनान्सले माग्यो १३ शाखा प्रबन्धक

२७ असार २०७८, आईतवार १२:४०

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको जानकारी गराएको हो ।

कम्पनीले १३ शाखाका लागि शाखा प्रबन्धकको माग गरेको हो । जसमा व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाउको छ । ईच्छुक योग्यता पुगेका व्यक्तिले व्यक्तिगत विवरण तथा कार्य गर्न इच्छुक शाखा र पद खुलाई कम्पनीको इमेलमार्फत ७ दिनभित्रमा पेश गनुपर्ने कम्पनीले जनाएको छ ।

सूचना श्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*